Aamsanchar

मायाँ नपाएको भन्दै श्रीमतीले गरिन आत्महत्या

Author Image
आइतवार, मंसिर २९, २०७६

इटहरी । सुनसरीकी एक महिलाले सुसाईट नोट लेखेर आत्महत्या गरेकी छिन । दुहबीमा एक महिलाले श्रीमानको माया नपाएको भन्दै सुसाईट नोट लेखेर आत्महत्या गरेकी हुन ।

सुनसरीको दुहबी ६ बस्ने मनोज कुमार भगतका श्रीमती रिना जैसवालले श्रीमान मनोज कुमार भगतसँग गहिरो माया नपाएको भन्दै सुसाईट नोट लेखेर आईतबार बिहान आफ्नो घरको भान्सा कोठामा डोरिको पासो लगाई झुण्डीएको अवस्थामा फेला परेको थियो । शवलाइ पोष्टमार्टमकालागि पठाइएको र थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय दुहबीका इन्स्पेक्टर प्रबिण कार्कीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर