Aamsanchar

भ्वाईस अफ नेपालमा कस्ले मार्ला बाजी ? ग्राण्ड फिनाले (लाईभ भिडियो हेर्नुहोस्)

Author Image
शनिवार, मंसिर २१, २०७६

अन्तराष्ट्रिय फ़्रेञ्चाईज शो तथा गायन विधामा नेपालको ठुलो राशि भएको गायन प्लेटफर्म ‘द भ्वाईस अफ नेपाल’ सिजन २ को आज यतिबेला ग्राण्ड फिनाले कार्यक्रम चलिरहेको छ । ४ कोचका ४ प्रतिष्पर्धी यतिबेला बिजेताको दौडको अन्तिम ढोकामा पुगेका छन् भने यतिबेला पनि ४ जनालाई भोट गर्ने प्रक्रिया खुल्ला नै राखिएको छ ।देशभित्रै ग्रान्ड फिनाले गर्न तम्सिएको भ्वाईस टिमले काठमाण्डौ स्थित हयात ग्राउण्ड चुच्चेपाटी, बौद्धमा भैरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर