Aamsanchar

झापाका दुई उदयमान गायक

Author Image
बुधवार, मंसिर १८, २०७६

लोकप्रिय साँगीतिक कार्यक्रम भ्वाईस अफ नेपाल उत्कृष्ट चारमा पर्न सफल झापा अर्जुनधाराका विकास लिम्बु र बिर्तामोडका राम लिम्बु चन्द्रगडी विमान स्थलमा आत्मियताको भाव प्रकट गर्दै । भ्वाईस अफ नेपालले उनिहरुलाई गृह नगर परिक्रमा गराउने कार्यक्रम अन्तरगत ल्याएको थियो । आयोजकले दुवै प्रतिभाशाली गायकहरुलाई आझै साँझ ६ बजे काठमाडौं फर्काउने भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर