Aamsanchar

अर्जुनधारामा किरात धर्मगुरु आत्मानन्दलाई भव्य स्वागत

Author Image
सोमवार, मंसिर २, २०७६

किरात धर्मगुरु फाल्गुनन्दको स्वरुप मानिएका किरात धर्मकाका संरक्षक, शान्तिका प्रतिक विश्व ब्रहमाण्ड मानव चराचर जगतमा बिराजमान गुरु महिङगुम अङसिमाङ आत्मनन्द लिङदेन सेइङलाई माला द्वारा सम्मान गर्दै अर्जुनधारा जलेश्रधामका अध्यक्ष नविनकुमार गट्टानी । धामको ३७ औं स्थापना दिवसको अवसरमा आयोजित धार्मिक अनुश्ठान बामन पुराणको उद्घाटन गर्न सोमबार धर्मगुरु लिङदेन आउनु भएको थियो ।

गुरुका साथमा गुरुआमा महिङगुम अङसिमामाङ सावा पवित्राहाङमा लिङदेन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)

सम्बन्धित खबर