Aamsanchar

दुर्घटना पनि अचम्म लाग्दो

Author Image
शनिवार, कार्तिक ३०, २०७६

इलामको नेपालटारमा दुर्घटना ग्रस्त मोटरसाइल । इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल मेचि राजमार्ग अन्तरगत नेपालटारमा रहेको गोलाइबाट उछिट्टिएर घरको छानामा पुगेको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवान द्वय सुनसरी महेन्द्रनगरका र्इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएका छन् ।फोटो : सामाजिक संजालबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुहाङ, डम्बर र मिलनले गरे मतदान
शनिवार, वैशाख १५, २०८१
आजको मौसम
शनिवार, वैशाख १५, २०८१