Aamsanchar

बाल गायक सद्रीसको नयाँ गीत ‘आमा’ सार्वजनिक

Author Image
आइतवार, कार्तिक १७, २०७६

बाल गायक सद्रीस चुडालको आमा बोलको भिडियो गीत दर्शक श्रोताले मन पराएका छन । भिडियोमा सरीता लामिछाने सुनिल कट्वाल र गायक स्वयमले अभिनय गरेका छन मानव सेवा आश्रमको विशेष सहयोगमा निर्माण भएको भिडियोलाई ललित बिष्टले निर्देशन गरेका हुन ।
रज्जु प्रधानको परिकल्पनामा निर्माण गरिएको गीतमा माण्डवी त्रिपाठीको पनि स्वर रहेको छ भने सङीत र रचना उत्तम भण्डारीको रहेको छ ।
गीतमा आमा छोराको सम्बन्ध र आमा आफ्नो साथमा नहुदाको पिडा प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर