Aamsanchar

हल्दिवारीका उपाध्यक्ष आइसियुमा भर्ना

Author Image
सोमवार, कार्तिक ४, २०७६

भद्रपुर।  हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरि मेची अञ्चल अस्पतालको आइ .सि .यु .मा भर्ना हुनु भएको छ। डेङ्गोको सक्रमण देखिएपछि अस्पताल भर्ना भएका गिरिलाई हिजो बेलुकी देखी आइ . सि . युमा राखेर सदन उपचार सुरु गरिएको अस्पतालले जनाएको छ। अस्पताल श्रोतका अनुसार पेटलेट्को घटबढका कारण उनलाई आइसियुमा भर्ना गरेर उपचार शुरु गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)