हल्दिवारीका उपाध्यक्ष आइसियुमा भर्ना


आमसंचार
प्रकाशित मिति :2019-10-21 08:05:35

भद्रपुर।  हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरि मेची अञ्चल अस्पतालको आइ .सि .यु .मा भर्ना हुनु भएको छ। डेङ्गोको सक्रमण देखिएपछि अस्पताल भर्ना भएका गिरिलाई हिजो बेलुकी देखी आइ . सि . युमा राखेर सदन उपचार सुरु गरिएको अस्पतालले जनाएको छ। अस्पताल श्रोतका अनुसार पेटलेट्को घटबढका कारण उनलाई आइसियुमा भर्ना गरेर उपचार शुरु गरिएको हो ।

हाम्रो बारे
प्रकाशक / समाचार संयोजक
विनोद पाण्डे (कमल)
सम्पादक
नरेन्द्र ढकाल
थप
दर्ता नं

सूचना विभाग :

© 2016 aamsanchar.com

Designed byappharu.com