Aamsanchar

यसपालीको दशैं सहारा कर्मचारी संगै

Author Image
शुक्रवार, असोज १७, २०७६

वित्तिय  संगै  सामाजिककार्यमा पनि सक्रिय रहेको सहारा नेपालले बिजयादशमी को अवसरमा सहारा नेपालमाकार्यारत कर्मचारी हरुको तर्फबाट झापाजिल्लाका २३०भन्दा बढी बिपन्नमहिलाहरुलाई दशैंको दक्षिणा स्वरुप नयाँ नोट रु ५०० नगद तथा एक सरो लत्ताकपडा (साडी,चोलो,पेटीकोट र न्ययानो बर्को) सहित उपहार प्रदान गरेको छ ।

प्रत्येक बर्ष सहारा नेपालमा कार्यरत कर्मचारीहरुले आफ्नो तलबको एक दिनको तलब बराबरको रकम जम्मागरि सामाजिक काम मा लाग्दै आएका छन कर्मचारीहरु। बिगत बर्ष झै यस बर्ष पनि सहारा कर्मचारीहरुको तर्फबाट उक्त सहयोग प्रदान गरिएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका उप बिभागीय प्रमुख गोपाल भट्टराईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर