Aamsanchar

नवरात्रभर दुर्गादेवीका नौ रुप

Author Image
बुधवार, असोज १५, २०७६

पहिलोदिन शैलपुत्री, दोस्रोदिन ब्रह्मचारिणी, तेस्रोदिन चन्द्रघण्टा, चौथोदिन कुष्माण्डा, पाँचौदिन स्कन्दमाता, छैटौंदिन कात्यायनी, सातौंदिन कालरात्री, आठौँदिन महागौरी र नवमीकोदिन सिद्धिदात्री देवीको नौ दिनसम्म भिन्न भिन्न स्वरूपको पूजा गर्दै सन्ध्या आरति सहित श्रद्धा पूर्वक पूजन एवं दुर्गा सप्तसतीको विधिपूर्वक आरधना गरि विजया दशमी ५ दिन टिका लगाएर मनाईन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)