Aamsanchar

सर्वसाधारणको सुविधाकोलागि लक्ष्मीपुरमा बनाईयो सौचालय

Author Image
बुधवार, असोज ८, २०७६

झापाको कनकाई नगरपालिका वडा नम्बर ८ स्थित लक्ष्मीपुरमा सार्वजनिक सौचालय उदघाटन गर्दे नगर प्रमुख राजेन्द्रकुमार पोखरेल साथमा जनप्रतिनिधी सर्वसाधारणहरु,ईन्सेटमा सौचालय भवन । हिमाली माध्यमिक विद्यालयको प्राङगणमा निर्माण गरिएको सौचालय सर्वसाधारण रविद्याथहिरुको लागि दुई भागमा विभाजन गरि  निर्माण गरिएको छ । सौचालय निर्माणमानगरपालिकाबाट ५ लाख र नगर शिक्षाले अनुदानमा ल्याएको ७ लाख गरी १२ लाखमा निर्माण गरिएको हो । उक्त सार्वजनिक सौचालयको व्यवस्थापनको जिम्मा नगरपालिकाले लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)