Aamsanchar

‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का

Author Image
बुधवार, भदौ ११, २०७६


अभिनेत्री स्वस्तिमा खड्का फिल्म ‘चपली हाइट ३’ का लागि अनुबन्धित भएकी छन् । फिल्म ‘बुलबुल’ मा गरेको अभिनयबाट प्रशंसा पाएकी स्वस्तिमा हालै प्रदर्शन भएको फिल्म ‘हजार जुनीसम्म’ मा भने चर्चामा छाउन सकिनन् ।निकेश खड्काले निर्देशन गर्ने चपली हाइट ३ मा स्वस्तिमासँगै सौगात मल्ल, सृष्टी श्रेष्ठ, प्रतीक श्रेष्ठ र अमिर गौतम फाइनल भएका छन् । दशैँपछि छायाङ्कनमा जाने फिल्मको निर्माण अर्जुन कुमारले गर्दैछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)