Aamsanchar

कृष्ण जन्माअष्ठमीमा रमाईलो गर्ने अनौठो तरिका

Author Image
शनिवार, भदौ ७, २०७६

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ६ भत्रियाबारीमा कृष्ण अष्टमीको अवसरमा शनिबार आयोजित दधीकादो हण्डिफोर खेलमा सहभागी खेलाडीहरु । प्रतियोगित्माक खेलमा भद्रपुर ४ बद्रीबस्ती टोलको बाङकना समूह प्रथम भएर नगत १० हजार प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर