Aamsanchar

एउटा रुख फुल्दा….

Author Image
सोमवार, जेठ ६, २०७६

कोशी पारी प्रदेश २ सडक किनारमा फुलेको रारवृक्ष । एउटा रुख फुल्दा सडक किनार र ठाँउ शुन्दर बन्न सक्छ भने, आयुर्वेदमा समेत प्रयोग हुने यो वृक्षलाई अभियानकै रुपमा रोपने होभने औषधी र शुन्दरता खोज्न अन्त जानै प्रदैन ।

फोटो : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर