Aamsanchar

बुद्ध जयन्तीको दिन लुम्बिनीमा भिक्षु, सर्वसाधारण र जनावर समेत ध्यानमा (फोटो फिचर)

Author Image
आइतवार, जेठ ५, २०७६

कुनै एक विचार वा छवीमा मन लाई निरन्तर स्थीर गर्ने कार्यलाई ध्यान भनिन्छ । मनलाई जहाँ धारणा गराइएको हुन्छ, अथवा जुन प्रतिकमा मन अड्काइएको हुन्छ ,अथवा मन जहाँ लगाइएको हुन्छ भनौ , त्यसै वृत्तिमा एकतार भएर मन लगाईरहनु ,मन लाइ यताउता भड्किन नदिनु लाई ध्यान भनिन्छ ।

२५६३ औं बुद्ध जयन्ती २०७६को दिन बुद्ध जन्म स्थल लुम्बिनीमा धेरै भिक्षु, साधकहरु धर्म शाश्रका हिसावले ध्यान गरिरहेका थिएभने कती र्कतव्य र व्यवसायीकतालाई लिएर यसरी ध्यान मग्न थिए ।

फोटो : बिनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर