Aamsanchar

मोडलिङ्ग क्षेत्रलाई यस्तो भनिन नव मोडल कृतिकाले

Author Image
बिहिवार, पौष १९, २०७५

यस बर्षवाट मोडलिङ्गको दुनियामा उदाउन पहिलो पटक क्यामरा फेस गरेकी झापा विर्तामोड नगरपालिका २ चारपानेकी कृतिका शिवाकोटी आफू र्‍याम्प एवं फोटोसुटमै रमाइरहने बताउँछिन् ।
अझैपनि मोडलिङ्ग क्षेत्रलाई समाजले हेर्ने सोचमा पूर्ण रुपमा सकारात्मक परिवर्तन आउन नसेकोले केही नयाँ पन र यो क्षेत्रलाई मर्यादित बनाउने अभियानमा लाग्न कलेजका साथीहरुले अभिप्रेत गरेपछि यो क्षेत्रमा पहिलो कदम बढाएको बताउछिन नव मोडल शिवाकोटी । 

बुवा विष्णु र आमा सुनिता शिवाकोटीकी जेठी सुपुत्री कृतिका अहिले विर्तामोड २ मा रहेको निदी साईन्स ब्लकमा १२ कक्षामा अध्ययनरत छिन, ५ फिट ४ ईच्च उचाई भएकी १७ बर्षीय कृतिकाको बान्की परेको शरिर, सकारात्कम सोच, रचनात्मक काम गर्ने ईच्छा शक्तीका कारण आफू एक स्थापित मोडलको रुपमा परिचत बन्न सक्ने  बताउछिन ।

मोडल       :  कृतिका शिवाकोटी
लोकेशन   :  सताक्षीखोला
श्रृगार        :  तनु निरौला
प्रकास      :  लक्ष्मी सिटौला
क्यामरा    :  विनोद पाण्डे (कमल)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर