Aamsanchar

मोडलिंङको दुनियामा आयूषको ईन्ट्री

Author Image
सोमवार, मंसिर ३, २०७५

( सब्द तस्वीर : विनोद पाण्डे/आमसंचार )

झापा हल्दिबारी गाउँपालिका वडा नंं १ गोलधापकी १८ वर्षीया आयूष दाहाल मोडलिङमा स्थापित हुने क्रममा छिन् ।  केही महिना अघि झापामा भएको मिस कलेज आईनमा टप फाईप भए संगै मिस व्यूटीको उपाधि पनि हात परिसकेकी छिन् ।

झापामा हुने विभिन्न फेसन शोमा देखिन थालेकी आयूष आकर्षक पर्सनालिटी र मिलनसार स्वभावकी छिन् । विर्तामोड स्थित कोहेड कलेजमा प्लस टुमा अध्ययरत दाहाल बहुमुखी भूमिकामा आफ्नो कला प्रस्तुत गर्न  चाहान्छिन् । मोडलिङ सँगै कला क्षेत्रमा भविष्य बनाउने लक्ष्य रहेको उनले बताइन् ।

५ फिट ३ ईन्च उचाई भएकी नव मोडल आयूष भन्छिन मोडलिङको यात्रा गर्ने प्रेरणा टेलिभिजन हेरेर पाएको । पिता पुष्पराज र माता दुर्गा दाहालकी छोरी आयूषा मोडलिंङको छोटो यात्राकै क्रममा उनलाई केही म्यूजिक भिडियोमा कामगर्ने प्रस्थावहरु आई सकेको बताउ छिन तर राम्रो गीत र अभिनय गर्ने कथा ठिन नलागेकोले काम नगरेको तर आफूले चाहे अनुसारको गीत र अभिनय रहने भिडियोमा काम गर्ने प्रस्थावलाई तुरुन्त स्वीकार गर्ने बताउछिन ।

फोटो : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 506

प्रतिक्रिया (०)