Aamsanchar

पाटनको कृष्ण मन्दिर

Author Image
बिहिवार, असोज १८, २०७५

पाटनको कृष्ण मन्दिर ललितपुर जिल्लाको पाटन दरवार क्षेत्रमा अवस्थित छ । यो मन्दिर सत्रौं सताब्दीमा सिद्धिनरसिंह मल्लले निर्माण गर्न लगाएका थिए । पाटनको कृष्ण मन्दिरलाई शिखर शैलीमा निर्माण गरिएको पहिलो मन्दिरको रूपमा चिनिन्छ । फोटो : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 496

प्रतिक्रिया (०)