झापाको कनकाई नगरपालिका ८ लक्ष्मीपुरमा हर्निया रोगबाट ग्रसित करिव एक वर्ष उमेरको बहर गोरु । अज्ञात व्यक्तिले लक्ष्मीपुरमा छोडिदिएको अवस्थामा बहर फेला परेको स्थानीय नेत्र नेपालले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा जारी राष्ट्र खाद्य प्रणाली २०२३ स्टकटेकिङ क्षण मा सम्बोधन […]
इलाम जिल्लाको प्राकृति पर्यटकीय पालिका रोङ गाउँपालिकामा आयोजित एक कार्यक्रममा उसिनेको आलुलाई खाजाको रुपमा व्यवस्थापन गर्दै स्थानीय हरु । रोङ गाउँपालिकामा स्थानीय उत्पादन, स्थानीय स्तरमै खपत भन्ने अभियान चलेको छ । त्यहाँ हुने विभिन्न कार्यक्रमहरूमा […]
काठमाडौं, असार २५ । नेपाल सरकार सस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्धारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गनु हुर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उक्त कार्यक्रममा पुष्पलाल राष्ट्रिय पुरस्कार २०७८ वाट राजनैतिक विषयगतमा वलचन्द्र […]
मध्यकालीन नेपालमा पूर्व ४ नम्बरको किल्ला भनेर पनि चिनिन्छ । स्थानीय बोलिचालीको भाषामा अझै पनि यस क्षेत्रलाई पूर्व ४ नं नै भन्ने गरेको सुन्न पाइन्छ । भौगोलिक विविधतायुक्त यस क्षेत्रले ऐतिहासिक महत्व पनि राख्दछ । […]
इलाम जिल्लाको रोङ गाउँपालिका हर्कटे नजिकै निकासी गर्नका लागि राखिएको उत्तिस जातको लकडी । इलाम जिल्लाको एक मुख्य आम्दानीको रुपमा रहेको उत्तिस काठ झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा सञ्चालित प्लाइ तथा काठ उद्योगमा पुर्याइने गरिएको […]
कोशी राजमार्ग अन्तरगत तमोर नदीको पुल रहेको ठाउँ मूलघाट स्थित एक खाजा घरमा बिक्री गर्न राखिएको माछा । यि माछाहरू तमोर नदीबाट निकालिएको हो । कत्ला जातको यो माछा सो मार्ग हुँदै आवत जावत गर्नेहरूको […]
जिल्ला प्रशासन कार्यालय झापामा नागरिकता बनाउने हरूको भिड । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन भएसँगै जन्मसिद्ध नेपाली नागरिकका सन्तान र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानहरूलाई वंशजको नेपाली नागरिकता पाउने बाटो […]
असार १२ । मंगलबार बिर्तामोडमा आयोजित ‘अपाङ्गता भएकाहरूले भोगिरहेका समस्या समाधानमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा कार्यपत्र तयार पार्दै एक दृष्टि विहीन युवा । झापामा कक्षा १२ माथि पढेका र सीप सिकेका ५० जना दृष्टि विहीन […]
जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । […]