Aamsanchar

फोटो क्याप्सन

मंगलबार साँझ ५ बजे झापाको बिर्तामोडबाट देखिएको दृष्य । यो दृष्यले मानिसलाई के संदेश दिन सक्छ भने, कुनैपनि व्यक्ती वा बस्तु सबै ठाउँमा कमजोर र अस्थित्व विहिन हुदैनन, त्यस्तै सूर्यको अगाडी बादलको आकार सामान्य हो […]

बुधवार, जेठ २१, २०७७

झापा बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाई कार्यकक्षमा । बढी जनधनत्व र व्यापारिक केन्द्र रहेको बिर्तामोड नगरपालिका कार्यालयमा जनप्रतिनिधी र कर्मचारी झापाका अन्य पालिकामा भन्दा बढी व्यस्त रहनु पर्ने अवस्था छ, त्यसमा पनि बिर्तामोडका मेयर […]

मङ्गलवार, जेठ २०, २०७७

झापा गाउँपालिका–७ दयालधाम स्थित निर्मला आचार्यले लिच्चीको रुखमा लगाएको जाल । लिच्ची पाकेर रात्तै भएको छ, चमेराले रात दिन खाएर र झारेर नष्ट गर्न थालेपनि फल जोगाउन यसो गरिएको आचार्य बताउछिन् ।

बिहिवार, जेठ १५, २०७७

धान रोपाइँको पूर्व तयारीमा झापा गाउँपालिका वडा नं. ६ मदरगाँछका ७२ बर्षे कुदुस मोमिन । यतीवेला प्रि मनसुन जारी रहेकोले कृषकहरुले वीउ राख्ने काम धमाधम गरिरहेका छन् । वीउ छरेको २० देखि २५ दिनमा रोपाई गर्न […]

बिहिवार, जेठ १५, २०७७

इलामको कुटीडाँडा पाथिभरा क्षेत्रमा फूलेको सुनाखरी । यतीवेला कुटीडाँडाका पाखाहरु रंगिविरंगी बनेका छन ।  जैविक बिबिधताको लागि महत्वपूर्ण बनस्पतिको रुपमा रहेको सुनाखरी साइटीसको सुचिमा सुचिकृत छ । धेरै रंग र आकारमा पाईने एक सुनाखरी ब्यवसायिक […]

मङ्गलवार, जेठ १३, २०७७

झापाको कचनकवल गाउँपालिका केचना स्थित श्री महेन्द्ररत्न माध्यमिक विद्यालय क्वारेन्टाईनमा रहेका नागरिकहरुको भिड । यस स्थलको दृष्य हेर्दा कोरोना नियन्त्रणको लागि हैन फैलाउने अभियान झै लाग्छ । भारतबाट आएका ९९ जनालाई यहाँ राखिएको छ । […]

सोमवार, जेठ १२, २०७७

त्यसैपनि प्राकृतिक दृष्टीकोणले मेची राजमार्ग क्षेत्र अन्यन्तै शुन्दर रहेको छ । उकाली ओराली अनि घुमाउरो कालोपत्रेसडक त्यसमा पनि सडक किनारमा रोपिएका अनेकौ प्रजातीका रुखहरु र रंगविरंगका घर र उदेकलाग्दो गरि लगाईएको कृषिबालीहरु शुन्दरताका प्रतिक हुन […]

आइतवार, जेठ ११, २०७७

लकडाउनलाई खुकुलो बनाउने केन्द्रिय सरकारको निर्णय र झापा जिल्ला कोरोना रोकथाप तथा व्यवस्थापन समितिले लागुगरेको जोरविजोर तालिकाले बिर्तामोडमा अध्याधिक भिड बढाएको भन्दै बिहिबार बिर्तामोड नगरपालिकाले शुक्रबारबाट बिर्तामोड सिल गर्ने निर्णय लिएपछी आज बिर्तामोड सुनसान बनेको […]

शुक्रवार, जेठ ९, २०७७

इलाम कुटीडाँडा स्थित सानो पाथिभरा मन्दिर जानेबाटोमा बनेको खाडल । साघुरो बाटोको कारण उत्पन्न हुने दुर्घटना जोखिमलाई न्युनिकरण गर्न सडक चौंडा गर्नेकाम सुरु भएकोले मन्दिर जाने बाटोमा बनाइएको सिंडीको केही भाग भत्काईएको हो ।

शुक्रवार, जेठ ९, २०७७

इलाम जिल्लाको रोङ गाउँपालिका वडा नं. ४ स्थित एक घरबारीमा लगाईएको अलैचीं खेती । इलाम अलैची उत्पादनको हिसावले देशमै चिनिएको जिल्ला हो । अलैँची खेती गर्न समुद्री सतहबाट ७०० मिटरदेखि २२०० मिटरसम्मको उचाइ, ८ देखि […]

मङ्गलवार, जेठ ६, २०७७